बुटवल । तिलोत्तमाको माहुरी बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले मिनबहादुर आलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सहकारीको...
बुटवल । बुटवल धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सव वर्षका अवसरमा सप्ताहव्यापी रचनात्मक कार्यक्रम गरेको छ । कार्यक्रम अन्तरगत सहकारीले सोमबार अन्तरविद्यालय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । वक्तृत्वकला प्रतियोगिताको...
बुटवल । भैरब बचत तथा ऋण सहकारीमा संस्थाको छैटौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन भएको छ । देशमा आर्थिक अवस्था कमजोर भएका बेला सहकारीमा रहेका बचतकर्ता ऋणी तथा आपना सदस्यलाई आर्थिक रुपमा सुरक्षित र...
बुटवल । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले लगानीलाई उत्पादनसँग जोडेर सहकारीहरु अघि बढ्नु पर्नेमा जोड दिएका छन् । पछिल्लो समय सहकारीहरुले आफ्नो मर्मविपरित चल्दा आर्थिक समस्याहरु ब्यहोर्नुपरेका घटना...
बुटवल । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले सहकारीहरुलाइ शिप र आय आर्जनसंग जोडेर उद्यमशिलता विकासमा प्रभावकारी भूमिका खेल्नु पर्ने बताएका छन् । तिलोत्तमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ साधारण सभा तथा १० औं अधिवेशनको...
बुटवल । बुटवलको सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गरेको छ । रजत महोत्सव अन्तरगत सहकारीले शनिबार रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ४१ यूनिट रगत...
बुटवल । उद्देश्य मिल्ने सहकारीहरु बीच एकता गरी सेवालाई बिस्तार गर्न विज्ञहरुले सुझाव दिएका छन् । पछिल्लो समय सहकारीमा देखिएको आर्थिक संकटको आतंकबाट बच्नका लागि सेवा विस्तार गर्दै एकै प्रकारका उद्देश्य मिल्ने सहकारीहरु बीच एकता...
बुटवल । सहकारी संस्थाको मर्म विपरित काम गर्ने थोरै सहकारीकै कारण समग्र देशभरका सहकारी बदनाम हुनुपरेको सरोकारवालाहरुले दुःखेसो गरेका छन् । धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनमा...
बुटवल । तिलोत्तमा सहकारीले आफ्नो २६ औं साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा रक्तदान गरेको छ । तिलोत्तमा नगरपालिका-२ स्थित सहकारीको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा ५२ यूनिट रगत संकलन भएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले...
बुटवल । बुटवलमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः रामराज पोख्रेल चयन भएका छन् । संस्थाको शनिबार बुटवलमा सम्पन्न १४ औं साधारण सभा तथा छैटौं अधिवेशनले पुनः पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति...
बुटवल । अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १४ औं वार्षिक साधारण सभा आज (शनिबार) बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशवराज पोखरेलको सभापतित्वमा भएको साधारण सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा...
बुटवल । आर्थिक रुपले डुब्न थालेपछि रुपन्देहीमा सहकारीहरु एकीकरणको अभियानमा जुटेका छन् । पछिल्लो समय रचम आर्थिक संकट व्यहोरिरहेका यहाँका सहकारी संस्थाहरुले सेवाग्राहीलाई विश्वास दिलाउन एकीकरणका लागि अघि बढेका हुन् । आर्थिक संकटसँगै सम्पर्कविहिन हुनुपर्ने...