काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँं वार्षिकोत्सवको अवसरमा हुने राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कविता पठाउन आह्वान गरिएको छ । प्रतिष्ठानले उक्त महोत्सवका देशभरबाट आगामी जेठ २० गतेसम्म कविता पठाउन समय तोकेको हो ।