तिलोत्तमा । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियान अन्तरगत रुपन्देही तिलोत्तमाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिहरु टोल–टोलमा पुगेका छन् । तिलोत्तमाका विभिन्न वडामा जारी सरसफाई अभियानलाई सफल बनाउन नगर प्रमुख रामकृष्ण खाँण तथा उप प्रमुख...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं दिन पूरा भएसँगै अब 'नो हर्न नगरपालिका' घोषणा हुने भएको छ । आगामी चैत्र १ गते पूरा हुने १...
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि चौथो नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । वडा नम्बर(४ स्थित जनज्योती क्लबको खेल मैदानमा भएको प्रतियोगितामा ३६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित दुर्गा माध्यमिक विद्यालयमा बालबालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग प्रश्न कार्यक्रम भएको छ। नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले आयोजना गरेको ‘विद्यार्थीसंग प्रमुख प्रशासकीय अधिकृत’ कार्यक्रममा...
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ ले बसन्त पन्चमीको शुभ दिन पारी वडामा रहेको उमा आधारभुत विद्यालयलाई विद्युतीय अटो रिक्सा उपलब्ध गराएको छ । बिहीवार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी...
बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमाका विद्यालय २ दिन बन्द हुने भएका छन् । तिलोत्तमा नगरपालिकाले सोमबार एक सूचना जारी गरी चिसो र सितलहरलाई मध्यनजर गर्दै पुस २८ र २९ गते नगरभित्रका सबै विद्यालयलाई...
बुटवल । युवामैत्री स्थानीय शासनका लागि तिलाेत्तमा नगरपालिकामा ज्ञापनपत्र बुझाइएकाे छ । जीवन पाण्डेको संयाेजकत्वमा तिलाेत्तमा नगरपालिकाका युवाहरूले नगरप्रमुख रामकृष्ण खाँणलाई साे ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समयमा ज्ञान , सीप र दक्षता भएका युवाहरू...
बुटवल । तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रीकल्चरको प्राविधिक सहयोगमा तीन दिनमा...
बुटवल । रुपन्देहीको तिलोत्तमामा कार्यकक्ष भित्रै कर्मचारी कुटिएको भन्दै कर्मचारी संगठनले भ्रत्सना गरेको छ । अमिन पदमा कार्यरत इश्वरी भण्डारीमाथि कार्यकक्षमै हातपात भएको भन्दै नेपाल निजामती कर्मचारी संगठनले विरोध जनाएको हो । आइतबार दिउँसो ३ः२०...
बुटवल । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा जारी कुस्ती प्रतियोगितामा नेपालकै प्रतियोगी पहलमान सन्नी थापा बिजयी भएका छन् । शुक्रबार भएको फाइनल खेलमा थापा प्रथम...
बुटवल । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा शुरु भएको कुस्ती प्रतियोगितामा बिहीबार दर्शकहरु झुम्मिए । कुस्ती प्रतियोगिता दर्शकको पहिलो रोजाई बन्यो । दर्शकहरुको निकै चाप...
बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढेको छ । मेला स्थलमा बनाइएका एक दर्जन सेल्फीजोनमा दर्शकहरुले आलोपालो फोटो खिच्न...
बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा बिहीबारदेखि हुन लागेको दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७९ को तयारी पूरा भएको छ । मेलाको तयारी पूरा भएको आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंसिर २५ गतेदेखि ‘दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव’को आयोजना हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा हुने १२ दिन सञ्चालन हुने महोत्सवमा २५...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी थालेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिएको र नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने भन्दै तिलोत्तमाले पूर्वतयारीका कामलाई...
बुटवल । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरलाई बालमैत्री नगर घोषणा गर्दै तिरन्तरताका लागि आग्रह गरेका छन् । बालमैत्री नगर घोषणासँगै निरन्तरता र कार्यान्वयनको चुनौती सुरु भएको बताउँदै उनले यसलाई अझ...
तिलोत्तमा। तिलोत्तमा नगरपालिकाको वडा नं. १२ का ५० जना किसानले लागत साझेदारीमा एक/एक वटा गाई प्राप्त गरेका छन् । किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई गाई खरिद गर्नेगरी अनुदान...
तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधिहरुले पदस्थापन गरी कार्यप्रारम्भ गरेको सोमबार चार वर्ष पूरा भएको छ । तिलोत्तमा नगरपालिका स्थापना भएपछि पहिलो पटक २०७४ असार १४ गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले असार २१ गते पदस्थापनसँगै कार्य...