ताजा अपडेट »

अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमाका विद्यालय २ दिन बन्द

मंगलबार, २६ पुस २०७९, १६ : ३६
22 Shares

बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमाका विद्यालय २ दिन बन्द हुने भएका छन् । तिलोत्तमा नगरपालिकाले सोमबार एक सूचना जारी गरी चिसो र सितलहरलाई मध्यनजर गर्दै पुस २८ र २९ गते नगरभित्रका सबै विद्यालयलाई विदा दिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।