ताजा अपडेट »

तिलोत्तमामा जथाभावि ठाउँमा बस रोकि यात्रु चढाउन र ओराल्न रोक

आइतबार, २४ असार २०८०, १३ : १०
24 Shares

बुटवल । तिलोत्तमा नगरपालिकाले जथाभावि ठाउँमा बस रोकि यात्रु चढाउन र ओराल्न रोक लगाएको छ ।

नगरपालिकाले सिद्धार्थ राजर्माग अन्तर्गत तिलोत्तमा नगर क्षेत्र पर्ने सिक्स लेन सडकखण्डमा जथाभावि ठाउँमा बस रोकि यात्रु चढाउने र ओराल्ने गर्दा दुर्घटना बढिरहेकाले दुर्घटना न्यूनिकरण गर्न तथा शहरी सौन्दर्यको प्रवर्धनमा सघाउ पुराउन तोकिएको बस स्टेशनमा मात्रै बस रोक्न निदेर्शन दिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।