ताजा अपडेट »

रबि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुँदै

रबि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनवाइ हुँदैछ । सर्वोच्च अदालतका  न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि सुनवाइ हुन लागेको हो

play-circle भिडीयो