बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ (क) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित लोकतान्त्रिक समाजवादीका कन्हैया बानियाँले लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ मा रामजानकी मन्दिर निर्माणका लागि बजेट छुटाइदिन भनि सिफारिस गरे । सांसद बानियाँको सिफारिस बमोजिम प्रदेश सरकारले आर्थिक
लुम्बिनी । लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषदमा पेश भएको छ । शनिबार बुद्धजन्मस्थल लुम्बिनीमा संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता लागु गरेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने निर्णय गरिएको हो । सरकारले स्वनियमनको
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको मन्त्रिपरिषद्ले पूर्व विशिष्ट व्यक्तिलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ।आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउन लुम्बिनी प्रदेश सरकारले पूर्वपदाधिकारीको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको हो।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ
बुटवल । लुम्बिनी प्रदेशका बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा आन्दोलन सुरु भएको छ । संविधानको मर्म र भावना विपरित महिलाका मुद्दाहरुलाई कुल्चिने काम अहिलेको सरकारले गरेको भन्दै बाँकेकी निर्मल कुर्मीको न्यायको लागि आजदेखि माइतीघर मण्डलामा
भैरहवा । भैरहवाका अग्रज संचारकर्मी तथा लुम्बिनीका पर्यटन अभियन्ता चेतन पन्त हामी बिच रहेनन् । बिगत केही बर्षदेखि मुखको क्यान्सरबाट जुधिरहेका पन्तको आज साझ करिब ९ः०० बजे ६६ वर्षको उमेरमा भैरहवाको दुर्गाकलोली स्थित आफ्नै निवासमा
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहिबार भएको मस्यौदा उपर छलफल गरी
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार दाबि पेश
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहिबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राराष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो
लुम्बिनी । चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चिनको धार्मिक तथा साँस्कृतिक मन्त्रालय हेर्ने मन्त्री सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक बुटवल–नारायणगढ सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक
लुम्बिनी । लुम्बिनी विकास कोषले विहिबार स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत समस्या पहिचान सम्भावना र समाधान बिषयक कार्यशाला गोष्ठि गरेको छ । बुद्धजन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीयहरुसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उद्देश्यका साथ
लुम्बिनी । प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्धजयन्तीका दिन प्राचिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा लुम्बिनी विकास
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनीलाई विश्वभरका बौद्धिष्टहरुको ‘बर्थिङ सेन्टर’ का रुपमा विकास गर्ने बताएका छन् । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८१ समारोहलाई विहिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वभरका
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान, अध्येता तथा अनुसन्धानकर्ताहरुले बुद्धजन्मस्थललाई
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आज शनिबारदेखि लुम्बिनीमा सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा आयोजित दुई दिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ
बुटवल । लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित शनिबार समापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको उपस्थितीसहित गरिएको समापनमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकलप गरिएको छ ।
बुटवल । लुम्बिनी विकास कोषभित्र बनाइएका लक्जरियस होटलहरु बन्द गर्नुपर्ने मागसहित होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले गरेको आन्दोलन स्थगित भएको छ । विहार तथा गुम्बाहरूले लक्जरियस होटल सञ्चालन गर्दा आफूहरुको व्यवसाय ठप्प भएको भन्दै व्यवसायीहरुले आन्दोलन
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान तथा ध्यान सुरु भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितीमा ध्यान सुरु भएको हो । एकसाथ ५ हजार जनाको उपस्थिती
काठमाठौं । लुम्बिनी क्षेत्रको पर्यटन पवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) र बुद्व परिपथका ४ नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. बद्री केशी,
भैरहवा । लुम्बिनी विकास कोषले गुम्बा तथा बिहारमा व्यवसायिक गतिविधि नगर्न/नगराउन पत्राचार गरे पनि निर्णयलाई लत्याउँदै विभिन्न गुम्बाले दर्जनौँ पर्यटक राख्ने गरेको पाइएको छ । गुम्बाहरुमा व्यावसायिक रुपमा पर्यटकहरु राख्ने गरेको पाएपछि लुम्बिनीका होटल व्यवसायीहरुले विरोध
लुम्बिनी । वृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवर्द्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीन दिने कार्यशाला मंगलबार सकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष,
लुम्बिनी । लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको
बुटवल । लुम्बिनीमा नेपाली काङ्ग्रेसलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छ । यस अघि नै मुख्यमन्त्रीले माओवादीका दुई मन्त्री हटाइसकेका छन् । माओवादी केन्द्रबाट सरकारमा सहभागी २ जना मन्त्रीले आजै राजीनामा दिने
दाङ । नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) स्थगित भएको छ । । मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस भन्दै
रुपन्देही। शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई लिइन्छ । ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो। लुम्बिनीलाई
लुम्बिनी । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबारदेखि शुरु भएको छ । कार्यशाला आगामि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उत्तरार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु
लुम्बिनी । नेपालका लागि श्रीलंकन राजदुत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले शनिबार राजदुत पाथिरानालाई बुद्धजन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन ।
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दोस्रो पटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी
बुटवल । लुम्बिनीमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । विश्वव्यापी कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल बनेपछि सुनसान बनेको लुम्बिनी पुनः पुरानै लयमा फर्किने दिशातर्फ गएको छ । लुम्बिनी बिकास कोषले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार...