बुटवल । विभिन्न ठाउँबाट बसाईसरी रूपन्देही जिल्लामा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका धनञ्जय गोत्रीय पंगेनीहरूको पहिलो अधिवेशन सोमबार तिलोत्तमाको भलवारीमा सम्पन्न भएको छ । तिलोत्तमा – ७ का वडाध्यक्ष समेत रहेका देवीप्रसाद पंगेनीको अध्यक्षता तथा