विमानस्थल व्यवस्थित भएन, पसलहरुको एकाधिकार भयो : ढकाल

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रुहरुलाई अनावश्यक दुःख दिने गरेको बताएका छन् । आइतबार जारी प्रतिनिधि सभाको बैठकका बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रीहरुलाई अपराधीको रुपमा व्यवहार गरिने