सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने प्रतिवद्धता, त्यसका सबल पक्षलाई सुदृढ गर्दै