कालीगण्डकीमा भएको दोहन तत्काल रोक्न सांसद केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा अवैध रुपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै