१८ औँ मनमोहन स्मृति फुटबलको उपाधिका लागि वडा नम्बर ११ र १२ भिड्ने

बुटवल । बुटवलमा जारी १८ औँ मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं. ११ र वडा नं. १२ बीच फाईनल खेल हुने भएको छ । फाईनल खेल आईतबार हुनेछ ।