टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को स्थापना दिवसको अवसरमा टेक्ससको डलास/ फोर्ट वर्थ क्षेत्र वरपर रहेका पत्रकार/संचारकर्मीहरुले शुभकामना आदान प्रदान तथा अन्तरक्रिया गरी मनाएका छन् । संघका क्षेत्रीय संयोजक शंकर थापाको संयोजनमा अप्रिल
टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । टेक्ससको युलेसमा अवस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ । नेजाले फेब्रुअरी २४, २०२४ मा टेक्सास राज्यको अस्टिन सहरमा भौतिक रुपमा संघका अध्यक्ष सुरज
टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ मनाउने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का