बुटवल । व्यवस्थ बजार बुटवलको अमरपथमा महिलाहरुका लागि लक्षित गरी बुधबारदेखि न्हुजः बुटिक सञ्चालनमा आएको छ । फेसन डिजाइनको क्षेत्रमा नयाँ आयाम ल्याउनेगरी बुटिक सञ्चालनमा ल्याइएको दाबी गर्दै सञ्चालक मेनुका श्रेष्ठले बजारको माग अनुसारका डिजाइन