काठमाडाैं । भारत-पाकिस्तान टकराबबीच इन्डिगो एयरलाइन्सले १० सहरमा उडान रद्द गरेको छ। इन्डिगोले सामाजिक सञ्जाल एक्समा लेखेको छ- तपाईंको सुरक्षा सर्वोपरि छ। विमानस्थलमा सुरक्षा व्यवस्था बढाइएका कारण यात्रुहरूले सुरक्षा जाँच र अन्य औपचारिकताका लागि सामान्यभन्दा बढी समय लिनुपर्ने हुन सक्ने एयरलाइन्सले जनाएको