ताजा अपडेट »

निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक सुधारको उच्च महत्वसहित बजेट आउँछ : अर्थमन्त्री पौडेल

निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक सुधारको उच्च महत्वसहित बजेट आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिइने बताएका छन् । “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं । त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौं। आउने दिनमा आर्थिक सुधारलाई हामी

play-circle भिडीयो