ताजा अपडेट »

पहिलो पाईला नेपाल बुटवल शाखामा नयाँ नेतृत्व

सोमबार, २९ बैशाख २०८२, ०६ : ०१
234 Shares
सोमबार, २९ बैशाख २०८२
234 Shares

बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखा पाचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न ५ औ शाखा अधिवेशनबाट गोमा भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । न

याँ गठन गरिएको समितिको प्रथम उपाध्यक्षमा गैरव खनाल, द्धितिय उपाध्यक्षमा मनिष खनाल र सचिवमा रुद्रप्रसाद खनाल चयन भएका छन् । 

यस्तै कोषाध्यक्षमा नरेश न्यौपाने, सह–सचिवमा प्रकाश पोखरेल र सह–कोषाध्यक्षमा विकास पौडेल चयन भएका हुन । 

यस्तै सदस्यहरुमा सन्तोष सुनार, युवराज डुम्रे, अस्मिता बन्जाडे, रक्षा न्यौपाने, सोमनाथ खनाल, रमेश काफ्ले, सुवास भट्टराई, कृष्ण बन्जाडे चयन भएका हुन ।

नव निर्वाचित पदाधिकारीहरु सहित सदस्यहरुको पद तथा गोपनियाताको सपथ समेत शनिवार नै गराइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।