ताजा अपडेट »

रुपन्देही सिएच आईटिएफ तेक्वान्डो संघको अध्यक्षमा बोम बुढा मगर

सोमबार, २९ बैशाख २०८२, १२ : ३३
68 Shares
सोमबार, २९ बैशाख २०८२
68 Shares

बुटवल । रुपन्देही सिएच आईटिएफ तेक्वान्डो सघको दोर्सो जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ ।

 सम्मेलनले बोम बुढा मगरको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुसन दर्नाल, कोषाध्यक्षमा प्रतिमा सुनार, सचीवमा हिम थापा मगर चयन भएका छन् । 

यस्तै सदस्यमा इशान शर्मा, निस्टुला शर्मा, अस्मिता छिनाल, प्रदिप सुनार, रिसभमान श्रेष्ठसहित २१ चयन सिएच आइटिएफका सचिब हिम बहादुर बुढा मगरले जानकारी दिए ।

सम्मेलन नेपाल सिएचआई टिएफ तेक्वान्डो महासङ्घका केन्द्रिय उपाध्यक्ष साबुम नितेन कुमार रौनियारको प्रमुख आतिथ्यता तथा रुपन्देही अध्यक्ष बोसाबुम श्री कर्ण प्रतेलको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।