हामीले भन्दै आएका छौं जमाना फेरियो, समाज फेरियो, चाल चलन फेरियो, संस्कृति फेरियो अर्थात समाजमा धेरै कुरा फेरिएका छन् । हामीले यो पनि मान्यौ कि समाज गतिशिल छ, परिवर्तनशिल छ, जो हिजोको सत्य हो, त्यो
पछिल्लो हप्ता पार्टी बैठकको लागि म काठमाण्डौं जाँदै गर्दा कान्छि छोरी अस्मिताले सोधिन ‘बाबा! तपाइको पार्टीले विकास गरेर अगाडी बढ्छ ?’ ‘मैले भने ‘खै छोरी, बढ्छ वा बड्ँदैन, त्यो कुरा भविष्यले बताउँला तर मेरा साथीहरू
अधिभूतवाद भनेको एकलकाँटे र एकपाखे दार्शनिक पद्धति हो । यो दर्शनको सीमा नै यही हो कि यो दर्शनले कुनै पनि वस्तुलाई अन्तरसम्बन्धमा र निरन्तर गतिमा हेर्न र बुझ्न सक्दैन् । यो दर्शनले कुनै पनि वस्तुको
जिवनसाथी, जिवन सङ्गीनी प्रियतमा, प्रियसी,अर्दाङ्गिनी जस्ता शब्दहरु माया र सम्मानले सम्बोधन गर्न पर्ने शब्दहरु हुन् तर दैनिकी व्यवहारमा हामिले श्रीमतीसँग कस्तो बोलीचाली गर्दछौँ ? हेर्दा सानो छलफल गर्दा सामान्य लाग्ने यो कुरा अली गम्भीर छ जस्तो
२०५१ सालको मंसिरमा रोल्पाको बाघमारे भन्ने ठाउँमा प्रशिक्षणको लागि जान पर्ने थियो, म त्यति बेला प्यूठान जिल्लाको सेक्रेटरी थिए, प्रशिक्षणमा भाग लिन खैरा निवासी क.धनेश्वर पोख्रेल, चोरपानी निवासी विष्णु पौडेलजी र नेपालगंजका एकजना वकिल कमरेड
पुरानो फाटेको कपडालाई सिलाउने, टालो राख्ने, काटेर छोटो बनाउने काम गर्नेलाई रफुकार भन्ने गरिन्छ । मानव समाजमा कपडाका रफुकार मात्र होइन कुरा सिलाउने, कुराको काटछाट गर्ने, कुराको भ्वाङ परेको छ भने टालो समेत राखिदिने व्यक्तिलाई...
पार्टीहरूले मिशन चौरासीको चर्चा गर्न थालेका छन्, रवि लामिछानेले त कांग्रेस, एमाले, माओवादी लगायत प्रतिपक्षी र सत्ता गठबन्धनका सहयात्रीहरुलाई पुरानो कित्तामा राखेर भनिसकेकै छन कि राजनीतिको एउटा सटर त बन्द हुनै पर्दछ कि तपाइहरुको कि...
क्रान्ति र प्रतिक्रान्ति सधै एउटै प्रकृतिको हुने गर्दैन, रूसको क्रान्ति र चिनको क्रान्तिको प्रकृति फरक थियो, क्युवा र भियतनामको क्रान्तिको चरित्र पनिनिश्चित रूपमा फरक थियो, फ्रान्सेली राज्यक्रान्ति र भारतको साम्राज्यवाद विरोधी क्रान्ति पनि एउटै प्रकृतिको...
बुटवल । अघिल्लो हप्ता टेकराज पौडेलजीले गाँउहरुमा जनताले इसाइ धर्म अवलम्बन गरिरहेको कुरा लेख्नु भएको थियो । उँहाको त्यो लेखाइमा सत्यता रहेको छ, आखिर मानिस मान्दै आएको धर्म छाडेर अर्को धर्म किन अगाल्दछन ? मानिसहरुले...
पहाडमा मकै नङ्गयाउँदा शास्त्र भनेर गाँउ खाने कथा सोधिन्थ्यो वल्लो घरको नरे पल्लो घरमा सरे ! के हो ? यसको उत्तर हुन्थ्यो, ढोकाको आग्लो । देश आर्थिक संकटमा छ, जताततै निराशा छ, बजारमा बिक्रि छैन्,...
नेपाली कांग्रेस प्रजातान्त्रीक समाजवाद, नेकपा (एमाले) समाजवाद हुँदै साम्यवाद, माओवादी समाजवाद हुँदै साम्यवाद, माधवजीको पार्टी समाजवाद, उपेन्द्रजी समाजवाद, बावुरामजी समाजवाद, वैध, विप्लव, मोहनविक्रम सबै समाजबाद हुँदै अगाडि वढ्ने, चार दलको मोर्चाको नाम पनि समाजवाद, यिनिहरूका...
दैनिक औसतमा तीन हजार युवायुवतीहरू देश वाहिर जाने गरेका छन् । १२ कक्षापछि क्याम्पस पढ्ने विद्यार्थीहरूको संख्या घटदो क्रममा छ । पहाडका गाउँघर रित्तिने क्रममा छन्, त्यहाँ पनि युवा युवती भेटन् सकिदैँन, बुढाबुढीहरू मात्र बाँकी...
सदनमा वहस चलेको छ, देशमा भष्ट्राचार रोकिनु पर्दछ तस्करी रोकीनु पर्दछ, सुशासन कायम हुनु पर्दछ, यो सरकारले खेताला मात्रै समातेको छ, मालिकहरु समात्न सकेको छैन् । त्यसैले अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्दछ, भ्रष्टाचारछानविनको लागि उच्च...
प्युठानको एउटा गाँउमा एकजना भारतीय सेनाबाट भर्खर पेन्सन पकाएर आएका लाहुरेको देहवसान भयो । उनको मृत्युको खबरले सारा गाउँ जम्मा भयो । लाहुरेकी श्रीमती हुँकार छाडेर, अलाप विलाप गर्दै रुन थालिन । सबैले उनलाई सम्झाउन...
३०/३१ सालमा पुष्पलालजी महासचिव भएको पार्टी जसको लुम्बिनी अञ्चलमा व्यापक प्रभाव थियो । मेरा गाँउका सबै दाजुहरू यहि पार्टी अन्तरगतको किसान मोर्चामा हुनु हुँदो रहेछ । मलाई पनि यतै तर्फ फारम भराउनु भयो । २०३०...
कुनै राजा महाराजाहरुले जारी गरेको संविधान मान्य हुँदैन । संविधान नेपाली जनताका छोराछोरीले लेख्नु पर्दछ भन्नुभयो । यो विचारमा हामीसबै सहमत भयौं । एकसाथ अगाडि बढेउ । सङ्घर्ष निरन्तर अगाडि वढ्यो, लक्ष्य प्राप्तिको निमित्त रक्तपात...
हामीले अनुभुती गरिरहेका छौँ कि देश निरन्तर ओरालो यात्रामा अगाडी बढिरहेको छ, प्रगतिका सबै सुचकांकहरु ऋणात्मकको बिन्दुमा पुगेका छन्, सबैतिर मन्दि छाएको छ बैंकका किस्ताहरु रोकिएका छन्, सबैभन्दा बढी भिडभाड हुने मालपोत कार्यालय यतिबेला सुनसान...
अमेरिकाको नागरिकता समेत छाडेर नेपाल र नेपालीको हित गर्ने उदेश्य बाेकेका भनिएका रविजीका पछिल्ला गतिविधिहरु र उहाँमा देखा परेका चिन्तनहरुले एउटा आशा लाग्दाे युवाको इतिहास समाप्त हुने त होइन ! भन्ने प्रश्न यतिबेला सबैको मनमा...
मंसिर ४ आउनुभन्दा सम्भवत एक महिना अगाडि संसदको रोस्टममा उभिएर डा. बाबुराम भट्टराईले भन्नुभएको थियो हामी पुरानो पुस्ताले देशमा देखा परेका अनगिन्ती समस्याहरूको समाधान गर्न सकेनौं, हामी पुराना पार्टीहरु र तिनको नेतृत्व असफल भयो, त्यसैले...
महाभारतको कथामा एउटा दृष्टान्त छ, कौरव र पाण्डवहरुको लडाई चलिरहेको थियो, कौरव तर्फको सेना प्रमुख गुरु दोर्णाचार्य नियुक्त भएका थिए । उनी युद्धकलामा निकै पारङगत मानिन्थे। युद्धको समीक्षा गर्नको निम्ति पाण्डवहरुको बैठक बस्यो। बैठकको निष्कर्ष...
परिवर्तन दुई प्रकारले हुन्छ, मात्रात्मक र गुणात्मक । पदार्थमा निरन्तर भइरहेको परिवर्तनका कारण चेतनामा आउने परिवर्तन जसलाई मात्रात्मक परिवर्तन भन्ने गरिन्छ भने अर्कोतिर सचेत प्रयत्नद्वारा यथास्थिति वा निरन्तरतामा धक्का दिएर गरिने परिवर्तन जसलाई गुणात्मक परिवर्तन...
प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभा विघटनको घटनालाई कसरी बुझ्ने ! यो घटनालाई पार्टी भित्रको झगडा र कचिंगलको कारण भनेर बुझ्ने कि, अथवा यो घटना प्रधानमन्त्रीको आवेग र सनकको कारणले मात्र भएको भनेर बुझ्ने ? यदि यो घटनालाई...