April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

अहिलेकै ठाउँमा रहेर दसैं मनाउन सरकारको आग्रह

768

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छौं, त्यहीँ स्थानमा रहेर मनाउन आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले चाडपर्वमा पनि जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो अपडेट