ताजा अपडेट »

अहिलेकै ठाउँमा रहेर दसैं मनाउन सरकारको आग्रह

आइतबार, १८ असोज २०७७, १७ : ५३

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छौं, त्यहीँ स्थानमा रहेर मनाउन आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले चाडपर्वमा पनि जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।