ताजा अपडेट »

तिलोत्तमामा भोलि स्थानीय विदा

सोमबार, १४ फागुन २०८०, १४ : ००
666 Shares

टवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलबार स्थानीय बिदा दिएको छ । आज एक सूचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणलेमगर दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको बताएका छन् ।

मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला तिलोत्तमाले भने उनीहरुको माग सम्बोधन गर्दै बिदा दिएको छ ।  मगरहरुले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।