रुपन्देही । राजनीतिक अस्थिरताले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको सरोकारवालाहरुले बताएका छन । एकाउण्टबिलिटी ल्याव नेपाल र नेपाल इन्स्टीच्युट फर पोलिसी रिसर्चले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशमा व्यावसायिक बाताबरण सुदृढिकरण बिषयक छलफल कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बिकासमा