ताजा अपडेट »

आजको राशिफल: बि.सं.२०८१ वैशाख १४ गते शुक्रबार ई.सं.२०२४ अप्रिल २६ नेपाल सम्बत ११४४ चौलागा द्धितीया

शुक्रबार, १४ बैशाख २०८१, ०४ : ३६
366 Shares
शुक्रबार, १४ बैशाख २०८१
366 Shares

आजको राशिफल: बि.सं.२०८१ वैशाख १४ गते शुक्रबार ई.सं.२०२४ अप्रिल २६ नेपाल सम्बत ११४४ चौलागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धितीया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वरियान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ०६ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०६ मिनेट देखि ०८ बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व वौद्धिक सम्पत्ति दिवस रहेको छ ।

           ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।