आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। संसारभर श्रमिकको योगदानको सम्मानमा मनाइने यो दिन नेपालमा पनि सार्वजनिक बिदाका रूपमा मनाइन्छ। हरेक वर्ष जुलुस, र्याली, गोष्ठी र मन्तव्यमार्फत श्रमिकको सम्मान र अधिकारको चर्चा गरिन्छ। सरकारी कार्यालय,