बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ लको आयोजनामा पहिलो राष्ट्रिय मुटकोर्ट प्रतियोगिता शुरु भएको छ । विद्यार्थीहरुमा अदालती अभ्यासको सिकाई अभिवृद्धिका लागि देशव्यापी मुटकोर्ट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपालका नौ विश्वविद्यालयका