गुल्मी । बैशाख ८ यता जिल्लाभर सय घर-गोठ जलेर नष्ट भएका छ्न् । दुई जना मानिस घाइते भएका छ्न् । करिब सय वटा पशुचौपाय मरेको तथ्याङ्क जिल्ला प्रशासनले तयार पारेको छ । प्रमुख जिल्ला
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका अग्नि पिडितहरुलाई इस्माली समाज रुपन्देही र रोटरी क्लब रेसुङ्गा नगरपालिका गुल्मीसहित विभिन्न संस्था र ब्यक्तिहरुले राहत सामग्री उपलब्ध गराउने क्रम तिब्र पारेका छन् । बैशाख ८ मा विभिन्न वन
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको क्षति भएको पारम्भिक अनुमान गरिएको छ । नगरप्रमुख
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार विदउँसो जलेर पूर्ण रुपमा क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो । तिलोत्तमा–८
अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिइन् । आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उनले भन्,ि “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन ।
गुल्मी । गुल्मीमा सात वर्षपछि दोश्रो ठूलो आगोलागीको घटना भएको छ । यसअघि २०७३ साल बैशाख १८ गते जिल्लाको मुसिकोट नगरपालिका ३ र ४ को तल्लो र उपल्लो दजाकोटमा भिषण आगलागीबाट ५७ घर जलेर पूर्ण
बुटवल । प्यूठानमा शुक्रबार साँझ जँगलमा लागेको डढेलो गाउँमा पसेपछि लाखौको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार झिमरुक गाउँपालिका–३ सिख्रेटाकुरा समुदायिक वनमा लागेको आयो हावाहुरीका कारण एक्कासी गाउँ पसेको थियो ।
गुल्मी । गुल्मीमा अग्नि नियन्त्रणका क्रममा घाईते भएका एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान साढे ११ बजेतिर जिल्लाको मुसिकोट नगरपालिका-१ तल्लो पौदिस्थित सल्लाघारिमा लागेको आगो निभाउने क्रममा दुई जना घाईते भएका थिए ।
फाइल तस्विर गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक बालकको ज्यान भएको छ । एक जना गम्भिर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं पठाइएको छ । डढेलोबाट दुई घर जलेर नष्ट भएको छ । गएराती...