बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले आफ्ना सदस्यहरुका लागि क्षमता विकास तालिम शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिम दुई दिनसम्म चल्ने छ । तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख