ड्याम साइडबाट तिनाउ खोलामा टिप्पर खस्दा चालकको मृत्यु

बुवटल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित ड्याम साइड नजिकै विहिबार साँझ टिप्पर दुर्घटना हुँदा एक युवाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्याल पाल्पालले दिएको जानकारी अनुसार सिद्धबाबा नजिकै