सुर्खेत । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको
काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा नमूना र उत्कृष्ट परिणाम दिनेगरी काम गरिरहेको छ । महानगरले विद्यार्थीहरुलाई केन्द्रबिन्दुमा राखेको छ । यसमा चारवटा आयाममा मुख्य रुपमा काम गरिरहेको छ । पहिलो कुरा भनेको विद्यार्थी सुरक्षा हो ।
राजेन्द्र कुँवर/ प्रिय शिक्षक साथीहरु नमस्कार । संसारको निर्विकल्प पेशा हो शिक्षण । यसलाई व्यावसायिक र सम्मानित बनाउनु हामी सबैको दायित्व हो । यो पेशालाई मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो। यी कुराहरु अबलम्बन गर्न
सिरहा। सिरहामा केही शिक्षकहरुले राजनितिक पहुचकको भरमा एकै समयमा दुइठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा वुझने गरेको पाइएको छ। समुदायीक विद्यालयका स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायीक कलेजमापनि पढाए वापत दोहोरो सेवा सुविधा बुझने गरेको