बुटवल । लुम्बिनी प्रदेशमा सोमबार ८ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा विभिन्न जिल्लामा गरि ८ जनाले आत्महत्या गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । आत्महत्या गर्नेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४, अमारी घर...
कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि...
काठमाडौँ । दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय रिपब्लिक टिभीका संस्थापक एवं प्रधान सम्पादक अर्नब गोस्वामीलाई जेल चलान गरिएको छ। एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका अर्नबलाई क्वारेन्टिनबाट...
काठमाडौं । दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई दुई बर्ष पूरानो १४ दिनका लागि न्यायीक हिरासतमा राख्ने अनुमति दिइएको छ । बुधबार राति मुम्बईस्थित एक अदालतले गोस्वामी र अन्य...
काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा मुम्बई प्रहरीले बुधबार घरबाटै पक्राउ गरिएको भारतीतय सञ्चार माध्यमले जनाएका छन् । गोस्वामीले आफ्ना सासु, ससुरा,...
बुटवल । लुम्बिनी प्रदेशका मंगलबार ६ जनाले आत्महत्या गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, कालिकानगरका २३ की प्रशंसा श्रेष्ठले आफ्नै घरको बैठक कोठाको सिलिङ पंखामा झुण्डीएको अवस्थामा फेला परेकी हुन् । झुण्डीएको अवस्थामा फेला परेपछि...
बुटवल । रुपन्देहीको सैनामैनामा दशैंको टिका लगाउन मामाघर आएका एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । सैनामैना-८ रामापुर स्थित एक घरमा डेरा गरी बस्ने मामा मन्सा गिरिको घरमा दशैको टिका लगाउन आएका ३२ वर्षिय दामु...
मोरङ । लाञ्छनारहित सुरक्षित गर्भपतनका लागि समाजमा जनचेतना जागृत गराउन सञ्चारकर्मीको ठूलो भूमिका रहेको यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल परिवार नियोजन सङ्घ मोरङद्वारा बुधबार यहाँ आयोजित ‘लाञ्छनारहित सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीहरुका लागि...
जननिर्वाचित प्रतिनिधि जसलाई उच्च सम्मानका साथ ‘माननीय’ उच्चारण गर्दै सम्बोधनसँगै सम्मानित गरिन्छ । जनताले चुनेका जनतमतबाट विजयी भएका प्रतिनिधि तथा नेतृत्व जसलाई मान गर्दै माननीय भनिन्छ, उनीहरुको मान गुम्यो भने के हुन्छ ? र, त्यो...
असोज २७ गतेको बिहान साढे सात बजेको हुदो हो । आधा जसो नित्यकर्म सके पछि मसला चियाको चुस्की लिँदै मदन पुरस्कारबाट सम्मानित कृति महारानीको आधारभूमि हेर्दै थिएँ । लगातार मोवाइलको रिङटोन बज्यो । नचिनेको भारतीय...
बुटवल । रुपन्देहीकी एक महिलाले अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरेकी छन् । अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिय नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ जना बालबालिकाको हत्या गरेकी हुन् । समाचारमा आफ्ना बच्चाहरुको हत्या गरेर...
बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ । दैनिकी खल्बलिनु, रोजगारी/कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा धीरेन्द्र पौडेलका अनुसार कोभिड–१९ अघि मानसिक...
काठमाडौं । नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगको...
रुपन्देही । चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना बनाएका छन् । चाडबाडको समयमा हुनसक्ने सम्भावित चोरी, डकैती, अपराधलगायतका घटना रोक्न प्रहरीसँगको समन्वयमा सुरक्षा योजना...
विश्वव्यापी कोरोना रोकथाम र नियन्त्रणका लागि गत वर्षको चैत ११ गतेदेखि नेपालमा पूर्ण लकडाउन भयो । लकडाउनसँगै अत्यावश्यक तथा संवेदनशिल बाहेक अधिककांश क्षेत्र प्रायः ठप्प रहे । असारको अन्तिम तिर लकडाउन केहि खुकुलो भयो ।...
काठमाडौंँ। विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समाजमा मानसिक समस्या बढ्दै गएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । दैनिक बढ्दो गतिमा रहेको सङ्क्रमित तथा मृतकको सङ्ख्याले धेरैलाई मानसिक समस्या बढाएको विज्ञले...
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको सो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँचजना, साउदी अरबमा १४ जना, युएईमा एकजना, युगान्डामा...
दीपिका पादुकोण बलिउडकी सबभन्दा धेरै पारिश्रमिक पाउने कलाकारमध्ये एक हुन् । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ। गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा...
तेह्रथुम । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् । बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किएका इङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित...
भैरहवा । रुपन्देहीमा भई रहेका अविरल वर्षाका कारण मर्चवारको भरथापुरमा पानी पसेको छ । जिल्लाकै सबै भन्दा बढी जोखिममा रहेको भरथापुरको ४ वटा घरमा पानी पसे पछि घरमा बस्नेहरुलाई अन्नपात र चौपायासहित अन्यत्र सारिएको छ...
नयाँदिल्ली । सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स सेवनको विषय सतहमा आएको छ । एनसीबीको अनुसन्धानमा कैयन् बलिउड कलाकार मुछिएका छन् । यस्तै ड्रग्सकाे विषयमा अहिले नायिका श्रद्धा कपुरकाे पनि नाम जाेडिएकाे छ । नायक...
सांकेतिक तस्विर-गुगलबाट काठमाण्डौं । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७...
साङ्केतिक तस्बिर बुटवल । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि मानिसहरु घर भित्र बस्न बाध्य भएका छन् । नेपालमा पनि बाहिरी देशबाट आएका नागरिकलाई सरकारले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्न आग्रह...
बुटवल । रुपन्देहीको सैनामैनामा कम्प्यूटर कक्षा लिन गएकी एक किसोरी सुण्डिएको अवस्थामा फेला गरेकी छन् । सैनामैना–९, ज्योतीटोल बस्ने १७ वर्षिया कृशला रसाइली जँगलमा झुण्डिएको अवस्थामा फेलापरेकी हुन् । घर देखि विहान करिव साढे १०...
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने दुई जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...
नेपालको संविधानले परिकल्पना गरेअनुसार जनप्रतिधिमूलक संस्थाको सर्वोच्च निकायको रुपमा सङ्घीय संसद् क्रियाशील छ । संविधान कार्यान्वयन गराउन र केही कमजोरी भए सुधार गर्ने निकायका रुपमा समेत यही संस्थालाई लिइन्छ । संसद् नागरिकका भावना, अपेक्षा तथा...
बुटवल । रुपन्देहीमा क्वारेन्टिनमा बसेका युवाले आत्महत्या गरेका छन् । जिल्लाको देवदह नगरपालिका–४ सेमराना स्थीत जनजाती भवनको क्वारेन्टिनमा बस्दै आएका सोही स्थानका २५ वर्षीय पिताम्बर पान्डेले गयराति झुण्डिएर आत्महत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको...
सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको...
बुटवल । रुपन्देहीमा मंगलबार दुई जनाले झुण्डीएर आत्महत्या गरेका छन् । आत्महत्यामा गर्नेमा सैनामैना नगरपालिका ५ बालापुर बस्ने २३ वर्षीय बिष्णु गिरी रहेका छन् । प्रहरीका अनुसार उनले आफ्नै १ तले टिनको छाना भएको घरको...
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित...
बुटवल । विश्वव्यापीरुपमा जटिल समस्या बन्दै गएको आत्महत्याका घटना कोरोना महामारी तथा लकडाउन प्रदेश ५ मा भयावह देखिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर १० (आज)का दिन मनाइने विश्व आत्महत्या रोकथाम दिवसको ठिक अघिल्लो (सेप्टेम्बर ९)का...