ताजा अपडेट »

थुनुवाले गरे आत्महत्या

शुक्रबार, ०५ मंसिर २०७७, १२ : १०
6 Shares

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो ।

रासस
लेखकको बारेमा
रासस