March 1, 2021, Monday
२०७७ फाल्गुन १७, सोमबार

पर्यटकको चहलपहल

345

फेवाताल छेउमा प्याराग्लाईडिङ ल्याण्ड गर्ने स्थानमा पर्यटकको चहलपहल । साहसिक पर्यटनका रुपमा रहेको प्याराग्लाईडिङ पोखराको सराङ्कोटबाट उडेर उक्त क्षेत्रमा ल्याण्ड गरिन्छ । तस्वीर : खेमराज गौतम/रासस

पछिल्लो अपडेट