ताजा अपडेट »

सगरमाथा क्षेत्रमा पर्यटक उद्धार गर्दै हेलिकोप्टर

विहीबार, १५ चैत्र २०८०, ०७ : ५१
90 Shares

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक उद्धार गर्दै हेलिकोप्टर । यातयातका अन्य साधनहरुको पहुँच नभएको यस क्षेत्रमा सामग्री ढुवानीदेखि पर्यटकहरुको उद्धारमा समेत हेलिकोप्टर भरपर्दो साधन मानिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।