दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा रु ६५ लाख लागतमा निर्माणाधीन वडा कार्यालय भवन । पन्ध्र वडामध्ये ११ वडामा गत पुस मसान्तमै सम्पन्न गर्ने गरी बराबर बजेट र एउटै किसिमको वडा कार्यालय भवन निर्माण अभियान सुरु गरिएपनि काम सम्पन्न भएको छैन् । तस्वीर : केदार मगर / रासस
प्रतिकृया दिनुहोस्