ताजा अपडेट »

विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

मंगलबार, २४ साउन २०७९, १५ : २७
4 Shares

नयाँ दिल्ली । विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको  गठबन्धन तोडेका छन् ।

नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।