ताजा अपडेट »

बुटवलमा भोलि सार्वजनिक विदा

सोमबार, १४ फागुन २०८०, १५ : १८
2.59K Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ। कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रेस विज्ञ सिपि खनालले बताए ।

मगर दिवसको अवसरमा तिलोत्तमा नगरपालिका सहित अन्य केहि पालिकाहरुले पनि विदा दिएका छन् । मगर समुदायले देशभरमै बिदा गरेता पनि सरकारले भने विदा दिएको छैन्।  मगरहरुले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।