बुटवल । बुटवल उपमहानगरपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ। कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रेस विज्ञ सिपि खनालले बताए । मगर दिवसको अवसरमा तिलोत्तमा नगरपालिका
बुटवल । बुटवल उपमहानगरपालिकाले ६५औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। ११० वर्षीया ऐरावती वरईको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवस मूल समारोहमा विभिन्न क्षेत्र र विधाका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ। बुटवल
बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जितेको छ। ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने लोक नृत्य प्रतियोगिताको उपाधिकसँगै १ लाख रुपैयाँ नगद पुरस्कार
बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ। सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो। देवीनगरस्थित एन्फा टेक्निकल
बुटवल । बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ।जसअन्तरगत अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ भने अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ। यस्तै शुक्रबार
बुटवल । बुटवल उपमहानगरपालिकाको 'बाआमासँग नगर प्रमुख' कार्यक्रमअन्तरगत बिहीबार बुटवल ३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत
बुटवल । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न भोलि (बिहीबार) देखि बुटवल उपमहानगरपालिकाले अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु हुँदैछ। माघ २५ गते बिहीबारदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३
बुटवल । बुटवल १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो। नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी
बुटवल । बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ। सोमबार पत्रकार सम्मेलन गरी माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ
बुटवल । बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि 'बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार' कार्यक्रम शुरु भएको छ। बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको
बुटवल । अत्याधिक जाडो बढेपछि बुटवल उपमहानगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म
बुटवल । बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको छ। पुस २९ गते आइतबार बुटवल १७ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु, विद्युत,
बुटवल । बुटवल उपमहानगरपालिका कर्मचारी सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।बुटवल उपमहानगरपालिका कर्मचारी सहकारी संस्थाका अध्यक्ष केशव ज्ञवाली अध्यक्षता र उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्यालका प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ ।
बुटवल। बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको छ। सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उदेश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने
बुटवल । बुटवल उपमहानगरपालिकाको चौधौं नगर सभा अधिवेशन २ वटा विधेयक पारित र २ वटा ऐन संसोधन गर्दै सकिएको छ। नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलश्रोत उपयोग विधेयक २०८० र छाडा पशु चौपाया व्यवस्थापन...
बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान अन्तरगत शुक्रबार नयाँ बसपार्क सरसफाइ गरेको छ। साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयाँ बसपार्कमा सरसफाइ गरिएको हो। मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य...
बुटवल बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ।बुटवलका १५ वटा विद्यालयमा भर्ना भएका ३ हजार ३ सय ३३ विद्यार्थीमध्ये १० प्रतिशत हुन आउने ३ सय ३३ विद्यार्थीका लागि...
बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ । उपहानगरले आइतबार एक सूचना निकाल्दै उपमहानगरपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरुका लागि सार्वजनिक रुपमा आह्वान...
बुटवल । बुटवल उपमहानगरपालिका–११ मा निर्माण सम्पन्न भएको देवसिद्धचोक–रङ्गशालामार्गसम्मको फुटपाथ तथा नाली सम्पन्न भएको केही महिनामै भ्वाङ पर्न थालेको छ । भ्याटसहित १ करोड बढी लागतमा निर्माण गरिएको नाली तथा फुटपाथ भासिनुका साथै बीच–बीचमा भ्वाङ...
बुटवल । बुटवलमा सुरु गरिएको वृक्षरोपण अभियान पूरा नहुँदै छाडा चौपायाको जोखिममा परेका छन् । तामझामसहित साउन १५ गतेदेखि बुटवल उपमहानगरले सुरु गरेको ४५ दिने अभियान पूरा हुन नपाउँदै लगाइएका बोट विरुवाहरुको उचित व्यवस्थापन हुन...
बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित भएका छन् । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गरेका हुन्...
बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए। वडा नं १६, १८ र...
बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि आजदेखि खोज र नष्ट गर अभियान सञ्चालन गर्दै छ । बुटवलका १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले...
बुटवल । बुटवल उपमहानगरपालिकाले ४५ दिने सरसफाई तथा वृक्षरोपण अभियान सोमबारदेखि सुरु गरेको छ । बुटवल योगिकुटीबाट वृक्षरोपण र सरसफाई गरी सुरु गरिएको यो अभियान अन्तरगत मुख्य सडकमा डिभाइडरमा बिरुवा रोप्ने, सडक क्षेत्रको सरसफाई गरिने...
बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ। लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो। यो सडक सञ्चालनमा आएपछि...
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्कमा वृद्धि नगर्न निर्देशन दिएका छन्। बुधबार बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा प्रमुख पाण्डेयले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनका...
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई राम्रो बनाउनका लागि सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । उपमहानगरले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्दै मेयर पाण्डेयले यहाँका नागरिक तथा संघ-संस्थाहरुले आफ्नो क्षेत्रबाट...
बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ ।बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो । बुटवल नामको च्याटबटको...
बुटवल । बुटवल उपमहानगरपालिकाले राजर्माग चौराहदेखि गोलपार्कसम्मका व्यवसायीहरुलाई थप २० प्रतिशत करमा छुट दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख सावित्रादेवी अर्यालले चौहारादेखि गोलपार्कसम्मका व्यवसायीलाई लाग्ने व्यवसायमा लाग्ने करमा २०...
बुटवल । बुटवलको कालिकापथ र अमरपथमा रात्रीकालीन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको आर्थिक गतिविधि थप चलायमान एवं गुल्जार...
बुटवल । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन थालेको छ । बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका...
बुटवल । बुटवल उपमहानगरपालिकालाई पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरे। बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप...