ताजा अपडेट »

एसएसपी मृत्यु प्रकरण : गृहमन्त्री खाँण भैरहवा घटनास्थलमा

शुक्रबार, ०९ पुस २०७८, २० : २९
10 Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँण संघीय प्रहरी कार्यालय भैरहवा आइपुगेका छन । वरिष्ठ प्रहरी उपरीक्षक सुशील कुमार यादवको झुन्डिएर मृत्यु भएको बिषयलाई लिएर अहिले संघीय प्रहरी एकाइ कार्यालयमा प्रहरीका वरिष्ठ अधिकारीहरु उपस्थित छन् । मृतकको श्रीमती आएपछि अहिले शव निकालेर मुचुल्का भैरहेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा