ताजा अपडेट »

लुम्बिनीका सांसद पन्थीको पक्राउ पुर्जी प्रकरण, रुपन्देही प्रहरीले भेरिफाई गरेर पक्राउ गर्ने

लुम्बिनीका सांसद पन्थीको पक्राउ पुर्जी प्रकरण, रुपन्देही प्रहरीले भेरिफाई गरेर पक्राउ गर्ने

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीको  विषयमा कानुनी प्रक्रिया अघि बढाउने भएको छ ।  प्रहरीले  अदालतबाट आएको पत्र भेरिफाई गरेर कानुन

play-circle भिडीयो