काठमाडौं - बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय
दार्चुला । दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय जगतसिंह धामी रहेका छन् । सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट
रौतहट । रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने
सोलुखुम्बु, २५ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको वृद्धभत्ता लिएर फर्किने क्रममा बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी पुगेर घर फर्किने क्रममा सिसखोला पुग्दा उनको
डडेल्धुरा। जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण
भल्पराइसो, चिली। मध्य चिलीमा लागेको भीषण जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ । सो आगालागीमा परी मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने राष्ट्रिय संगठनले आइतबारसम्म ३२ जनाको पहिचान भएको जनाएको छ।
काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी र कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुसिमरा उपमहानगरपालिका वडा
म्याग्दी । रघुगंगा गाउँपालिकामा आज रुखले किचेर महिलाको मृत्यु भएको छ । गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन
काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् । सोमबार नागबहालमा जर्मन नागरिक महिला मृत फेला परेकी हुन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम
कैलाली । कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ लठुवाकी रितु थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर
बर्दिया। बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो। उनको उपचारको क्रममा नेपालगन्जस्थित
गुल्मी । जिल्लाको मालिका गाउँपालिका–८ द्वाघासका ५३ वर्षीय टोप बहादुर बानियाको ज्यान खेतको कान्लाबाट लडेर मृत्यु भएको छ । बिहिवार दिउँसो करिब तीन बजेको समयमा खेतमा धानको बिउमा पानी लगाउन हिडेका बानियालाई शुक्रवार बिहान परिवारले...
बुटवल । पाल्पाको बगनासकालिका गाउँपालिका–७ का एक पुरुष भिरबाट लडी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार स्थानीय ४० वर्षीय केशब बहादुर बुढाथोकी स्थानीय छहरेखोला भिरमाथिबाट करिब १५० मिटर तल खोल्सामा...
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । तिनाउ–२ हरियाली गाउँ भई विगत एक वर्षदेखि सशुराली घरमा बस्दै आएका ४५ वर्षीय ठम्बर बहादुर खत्री ट्वाइलेटभित्र...
बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका-२ कर्बलाडाँडामा एक व्यक्ति मृत फेला परेका छन् । कर्बलास्थित खेतमा ओमसतिया-२ का ६८ वर्षीय बलिराम केबट शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । केबटको शरीरमा...
सिरहा। सिरहामा ईट्टा उद्योगको पर्खाल भत्किएर किच्दा एकजना मजदुरको मृत्यु भएको छ भने दुईजना मजदुर घाइते भएका छन्। शुक्रबार गोलबजार ८ मा रहेको सगुन ईट्टा उद्योगको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा बीबीकाे मृत्यु...
दाङ । दाङमा निसास्सिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ५ देविस्थान बस्ने ४० वर्षीया पार्वती घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । एक कोठे जस्ता पाताले छाएको घरमा...
सप्तरी । यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । पछिल्लोपटक विष्णुपुर...
काठमाण्डौं । पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना...
बुटवल । लम्निी प्रदेशको बाँके स्थित नेपालगञ्ज उपमहानगरमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज-५ का ३१ महिना उमेरका बालकको मृत्यु भएको हो । शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको...
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत...
परासी । नवलपरासीको बर्दघाट नगरपालिका ४ मा खुकुरी प्रहार गरेर १ जनाको हत्या भएको छ । एक जना गम्भिर घाईते भएका छन् । आपसी विवाद हुदा अज्ञात ब्यक्तिको खुकुरी प्रहारबाट बाग्लुङ्गका ४६ वर्षीय दिलिप कुमार...
बुटवल । रुपन्देहीको देवदहमा एक महिलासहित बालिकाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत देवदह नगरपालिका घोडाहा जंगलमा आज मंगलबार दिउँसो उनीहरुको सब फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अन्दाजी ३५...
बैतडी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप २२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८७३ जनाको नमूना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको...
सोलुखुम्बु । अत्यधिक रक्तस्रावका कारण खुम्बु पासाङल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुक्ला–२ की २५ वर्षीया शान्ति राई रहेको पासाङ ल्हामु अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार...
बुटवल । नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीका एक युवाको मृत्यु भएको छ । सुनवल नगरपालिका– ७ सिसाहानीमा बिहीवार राति १० बजे रुपन्देहीको देवदहतर्फ आउँदै गरेको लु २३ प ९५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना...
राजविराज । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके...
भैरहवा । रुपन्देहीको मर्चवारमा चट्यांग लागेर एक युवाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यू भएको...
बुटवल । नेपालमा थप १ हजार २७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ८ हजार ८९८ र एन्टिजेन विधिबाट ३ हजार ४६ जनामा परिक्षण गर्दा १ हजार २७१...
बुटवल । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमाको शंकरनगरस्थित भित्री सडकमा गयराति लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सो दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलका चालक...
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो । “बिहान उठाउँदा...