ताजा अपडेट »

वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु

विहीबार, २५ माघ २०८०, १६ : ३५
136 Shares

 

सोलुखुम्बु, २५ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको वृद्धभत्ता लिएर फर्किने क्रममा बाटोमै मृत्यु भएको छ । 

 

वृद्धभत्ता लिन सल्लेरी पुगेर घर फर्किने क्रममा सिसखोला पुग्दा उनको मृत्यु भएको हो । सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जिपमै उनी मृत भेटिएका प्रहरीको भनाइ छ । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।