प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा नेपाललाई भारत सरकारले अनुुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप बिहीबार हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायत सहभागी ।तस्वीर : रोशन सापकोटा / रासस \