१७ असार २०७९, शुक्रबार

Jul 1, 2022


काठमाण्डौं । विभिन्न सञ्चारमाध्यममा सांस्कृतिक विषयमा कलम चलाइरहेका सञ्चारकर्मीको भेलाले नेपाल सांस्कृतिक पत्रकार समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको संयोजकत्वमा गठित समितिमा राससका पूर्णप्रसाद मिश्र, रेडियो नेपालका अच्युत अर्याल, नेपाल टेलिभिजनका राजेन्द्रराज तिमल्सिना, कान्तिपुर एफएमका अच्युत सुवेदी, गौरी मासिकका अर्जुन लामिछाने, शुभारम्भ मासिकका दीनेश सिम्पाने पोखरेल, साप्ताहिक विमर्शका जयराम सापकोटा, छयोर्तेन मासिकका अमित लामा, पूर्णिमादर्शन मासिकका बिदुर सापकोटा, स्वतन्त्रता पत्रकार पदम श्रेष्ठ, इ–कागजकी सुनिता साखकर्मी, काठमाडौँ प्रेसकी सरिसा अछामी र खबर हबकी सविना कार्की सदस्य रहेका छन् ।

तदर्थ समितिले छ महिनामा समाजको विधान तर्जुमा गरी विधिवत् रुपमा संस्था सरकारी निकायमा दर्ता गर्ने निर्णय पनि भेलाले गरेको छ । समाजले संस्कृति, सम्पदा, पुरातत्वका विषयमा कलम चलाउने सञ्चारकर्मीको हकहितमा काम गर्ने जनाइएको छ । ती क्षेत्रको संरक्षणमासमेत आवाज उठाउने संयोजक न्यौपानेले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावटा बिजुली व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य