ताजा अपडेट »

अफिन र नेपाल मेडिकल एसोसिएसनबिच सहकार्य

शनिबार, ०६ भदौ २०७७, १४ : २८
8 Shares

काठमाडौं । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एसोसिएसनले सहकार्य गरी कोभिड–१९ महामारीका बेला सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अफिन नेपालका अध्यक्ष वसन्तकुमार चौधरी र मेडिकल एसोसिएसनका अध्यक्ष लोचन कार्कीको संयुक्त बैठकले कोभिड–१९ को उपचारमा आफ्नो स्रोतसाधनको उपयोग गरी सेवामा उपस्थित रहने निर्णय गरेको छ । दुवै संस्थाको संयुक्त बैठकले शुक्रबार उक्त प्रतिबद्धता जनाएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।