ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

सोमबार, १४ फागुन २०८०, ११ : ११
40 Shares

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १.८७ अंकले बढेको छ । यससँगै सूचक १९८०.८९ विन्दुमा आएको छ ।

१६ कम्पनीको १ हजार १४ कित्ता सेयर कारोबार हुँदा ४ लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २६ वटा कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।