ताजा अपडेट »

रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण

बुधबार, ०७ जेठ २०७७, १२ : ३३
4 Shares

बुटवल । रुपन्देही र कपिलवस्तुमा गरि आज थप १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् । स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।