ताजा अपडेट »

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संबाद हुने

शुक्रबार, ०२ चैत्र २०८०, ०९ : ००
52 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संबाद हुँदैछ । नेपाली सिने जगतका महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् ।

सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संबाद हुन लागेको हो । सो संबाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजे देखी सुरू हुने आयोजकले जनाएका छन् । नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संबाद हुन लागेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।