ताजा अपडेट »

दिनेश थापाको निर्देशन तथा अभियनमा ‘बेइमानी’ गीत सार्वजनिक

बुधबार, २४ माघ २०८०, १६ : ३७
68 Shares

बुटवल । कविता क्षेत्रीको प्रस्तुतीमा गायक सुवास कार्की (कार्की जी) को शब्द र संगितमा रहेको ‘बेइमानी’ गीत  सार्वजनिक भएको छ । गित मा दिनेश थापा, रोविन पोखरेल र दिपा शाहीको दमदार अभिनय देख्न्न्न सकिन्छ ।

यस्तै, सो गितको निर्देशन स्वयंम थापाले गरेका छन् ।  छायाँकन दिनेश  पराजुलीले गरेका छन् भने  सम्पादन  अम्रित चापागाईले गरेका हुन् ।  सो गित मंगलबार युनिक भिजन इन्टरटेण्डमेटको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

गितको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला

https://youtu.be/maIvFOf3Q20?si=6O2yeVNm1x8BtP8s  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।