बुटवल । कविता क्षेत्रीको प्रस्तुतीमा गायक सुवास कार्की (कार्की जी) को शब्द र संगितमा रहेको ‘बेइमानी’ गीत सार्वजनिक भएको छ । गित मा दिनेश थापा, रोविन पोखरेल र दिपा शाहीको दमदार अभिनय देख्न्न्न सकिन्छ । यस्तै, सो गितको निर्देशन स्वयंम थापाले