२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । नेपाल नियमित रक्तदाता संघ र दुर दृष्टि बचत तथा ऋण तथा सहकारी सस्थाको प्रयोजनमा र अरनिको इन्जिनियर कन्ट्रकसन प्रा लि को सह प्रायोजक मा रक्तसञ्चार केन्द्र,बुटवलमा रक्तदान गरिएकाे छ। कार्यक्रममा ७० पिन्ट रगत संकलन भएकाे थियाे।

Advertisement

नेपाल नियमित रक्तदाता संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गरिएको छ। वर्तमान समयमा बुटवलमा रगत अभाव भएको हुदा र आफ्नो मानवीय उत्तरदायित्व वहन गर्दै कार्यक्रम आयोजना गरिएको नेपाल नियमित रक्तदाता संघका काबा अध्यक्ष लेखनाथ भण्डारीले बताए।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु,नेपाल नियमित रक्तदाताका प्रमुख सल्लाहकार विमल बहादुर शाक्य,नेपाल नियमित रक्तदाताका कानुनी सल्लाहकार दामोदर घिमिरे,दुर दुर दृस्टी सहकारीका अध्यक्ष अर्जुन सपकोटा, अरनिको इन्जिनियर प्रा लि का पवन भुसाल ,सल्लाहकार लोकनाथ न्यौपाने,राजकुमार श्रेष्ठ लगायतले रगतकाे आवश्यकताकाे बारेमा बाेलेका थिए।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ का कोषाध्यक्ष दिपक न्यौपानेको स्वागत र नेपाल नियमित रक्तदाताका सह सचीव मधु अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रम संयाेजक प्रेमबहादुर सुनारले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै