१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

बुटवल । नेपाल नियमित रक्तदाता संघ र दुर दृष्टि बचत तथा ऋण तथा सहकारी सस्थाको प्रयोजनमा र अरनिको इन्जिनियर कन्ट्रकसन प्रा लि को सह प्रायोजक मा रक्तसञ्चार केन्द्र,बुटवलमा रक्तदान गरिएकाे छ। कार्यक्रममा ७० पिन्ट रगत संकलन भएकाे थियाे।

Advertisement

नेपाल नियमित रक्तदाता संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गरिएको छ। वर्तमान समयमा बुटवलमा रगत अभाव भएको हुदा र आफ्नो मानवीय उत्तरदायित्व वहन गर्दै कार्यक्रम आयोजना गरिएको नेपाल नियमित रक्तदाता संघका काबा अध्यक्ष लेखनाथ भण्डारीले बताए।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु,नेपाल नियमित रक्तदाताका प्रमुख सल्लाहकार विमल बहादुर शाक्य,नेपाल नियमित रक्तदाताका कानुनी सल्लाहकार दामोदर घिमिरे,दुर दुर दृस्टी सहकारीका अध्यक्ष अर्जुन सपकोटा, अरनिको इन्जिनियर प्रा लि का पवन भुसाल ,सल्लाहकार लोकनाथ न्यौपाने,राजकुमार श्रेष्ठ लगायतले रगतकाे आवश्यकताकाे बारेमा बाेलेका थिए।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ का कोषाध्यक्ष दिपक न्यौपानेको स्वागत र नेपाल नियमित रक्तदाताका सह सचीव मधु अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रम संयाेजक प्रेमबहादुर सुनारले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

Flash News

भिजिट भिसामा श्रम गन्तव्य मुलुक पुगेर पीडित बनेकाहरुको लागि ‘मार्सल टिम’ प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने दाङका २ सय ७ कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा